NAMASTE AMERICA

Date: August 14TH, Saturday 2010
Time: 6:30PM
Ticket: $10, $15 And $25 Only
Venue: JEB Stuart Valley Lane, Falls Church VA, 22044 (Close to Seven Corner)

 
 
 
हार्दिक निमन्त्रणा !

       शान्तिको लागि सास्कृतिक  यात्रा साथमा तितोसत्य तथा सांगीतिक साझ -२०१० 

 

 नेपाल अमेरिका प्रेस क्लब तथा नेपाली कला मंचको संयुक्त आयोजनामा नेपालका चर्चित तथा लोकप्रिय     गायक गायिकाहरु यम बराल ,सुनिता दुलाल ,नलिना चित्रकार तथा चर्चित हाँस्य ब्यंग्य टेलीचलचित्र तितोसत्य का कलाकारहरु दिपकराज गिरी ,दिपाश्री  निरौला गोपाल अधिकारीको साथै स्थानिय चर्चित कलाकारहरु   रतन सुबेदी ,संजीव प्रधान ,रमेश उप्रेती ,सरिश्मा प्रधान ,दिनेश भन्डारी लगायत अन्य आकर्षक प्रस्तुति को साथमा निम्न मिति, समय स्थानमा भब्य नेपाली सास्कृतिक तथा सांगीतिक साझ सम्पन्न हुन गैरहेको हुदा संपूर्ण नेपाली दाजूभाई  दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ |

Venue: 8420 Belair Road

           (St. Joseph Church)

            Nottingham, MD 21236

Date: August 29, 2010 (Sunday)

Time: 8:00PM-11:30 PM

कार्यक्रम प्रायोजक  तथा अन्य जानकारीको लागि सम्पर्क :-शिव विष्ट -443-.927-6456

सल्लाहकार :प्रेमराजा  महत -410-916-423